तबेला

Romanized: tabelaa, tabel, tabela

घोडा बाँध्ने ठाउँ; अस्तबलखाना; अश्वशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी तवेल]

1
घोडा बाँध्ने ठाउँ; अस्तबलखाना; अश्वशाला।

सम्बन्धित शब्दहरू