अबला

Romanized: abalaa, abal, abala

बल नभएकी; दुर्बला; निर्बला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बल नभएकी; दुर्बला; निर्बला।
२.
(नाम) आइमाई; स्वास्नीमान्छे (अबला वा अशक्त मानिने पुरानो धारणाअनुसार)।

सम्बन्धित शब्दहरू