झटक

Romanized: jhatak, jhataka

कुनै बेला भनिएको कुरा पछि प्रसङ्ग चल्दाचल्दा आउने अस्पष्ट सम्झना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै बेला भनिएको कुरा पछि प्रसङ्ग चल्दाचल्दा आउने अस्पष्ट सम्झना।
२.
अस्पष्ट र क्षीण ध्वनि।
३.
झड्को; झोक्का।

सम्बन्धित शब्दहरू