झर्र

Romanized: jharr, jharra

आकाशबाट पानी खस्दा आउने आवाज; दर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आकाशबाट पानी खस्दा आउने आवाज; दर्र।
२.
(क्रियाविशेषण) त्यस्तो आवाज निस्कने गरी।
३.
तातेको घिउतेलमा पानी आदि पर्दा आवाज निस्कने गरी; भवार्र।

सम्बन्धित शब्दहरू