झुरिनु
Romanized: jhurinu
घाम वा आगाको रापले ज्यादै सुक्नु; खरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [भुरो+इ+नु]
१.
घाम वा आगाको रापले ज्यादै सुक्नु; खरिनु।
२.
हलुका स्पर्शले पनि फुट्ने हुनु, कुरुमकुरुम गरी चपाइने हुनु।