झुरा
Romanized: jhuraa, jhur, jhura
जिलेबी, सेल, खिउँनी आदि पकाउँदा पिठो चुहिएर बनेका मसिना टुक्राटाक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत झुर]
१.
जिलेबी, सेल, खिउँनी आदि पकाउँदा पिठो चुहिएर बनेका मसिना टुक्राटाक्री।
२.
काम नलाग्ने कागत आदिका मसिना टुक्रा।