झुरामुरा
Romanized: jhuraamuraa, jhuraamura, jhuramuraa, jhuraamur
फाटेका वा च्यातिएका कपडा, कागत आदिका सानातिना टुक्राटाक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झुरा+मुरा]
१.
फाटेका वा च्यातिएका कपडा, कागत आदिका सानातिना टुक्राटाक्री।
२.
सेल, रोटी आदि पकाउँदा झरेका ससाना टुक्राटाक्री।
३.
भुराभुरी।