झुरुमुरु
Romanized: jhurumuru
घाम वा आगाको तापले खूब सुक्ने गरी; झुरिएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झुर्+उ (द्वि.)]
1
घाम वा आगाको तापले खूब सुक्ने गरी; झुरिएर।