झुम्रिनु
Romanized: jhumrinu
झुम्रो जस्तै जीर्ण हुनु; निर्धा बन्नु; जुम्सो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झुम्रो+इ+नु]
1
झुम्रो जस्तै जीर्ण हुनु; निर्धा बन्नु; जुम्सो हुनु।