खुम्रिनु

Romanized: khumrinu

बुढ्याइँले सुक्दै गएर शरीर खुम्चिनु; खुम्रे हुनु; खुत्रिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खुम्रो+इ+नु]

1
बुढ्याइँले सुक्दै गएर शरीर खुम्चिनु; खुम्रे हुनु; खुत्रिनु ।

सम्बन्धित शब्दहरू