खुम्चाउनु

Romanized: khumchaaunu, khumchaunu, khumcaaunu, khumcaunu

खुम्चने पार्नु; मुजा पार्नु; मुज्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
खुम्चने पार्नु; मुजा पार्नु; मुज्याउनु।

सम्बन्धित शब्दहरू