खुम्चा
Romanized: khumchaa, khumcha, khumch, khumc
छाला चाउरी पर्दा शरीरमा देखा पर्ने मुजा; चाउरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खुम्च+आ]
१.
छाला चाउरी पर्दा शरीरमा देखा पर्ने मुजा; चाउरी।
२.
कुखुरा, परेवा आदि हाल्न बनाइएको चोयाको भाँडो।
३.
एक प्रकारको खोटी।