ओछ्याउनु

Romanized: ochhyaaunu, ochhyaunu, ochyaaunu, ochyaunu

युद्धमा धेरैलाई मारेर सोतर पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ओछि+याउ+नु]

१.
युद्धमा धेरैलाई मारेर सोतर पार्नु।
२.
सुकुल, गुन्द्री, राडी आदिलाई जमिन, खाट आदिमा बिछ्याउनु; ओछ्यान फिँजाउनु; पसार्नु।

सम्बन्धित शब्दहरू