बिछ्याउने
Romanized: bichhyaaune, bichhyaune, bichyaaune, bichyaune
बिछ्याउने वस्तु; ओछ्यान; बिछ्यौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बिछ्याउना+ए]
१.
बिछ्याउने वस्तु; ओछ्यान; बिछ्यौना।
२.
बिछ्याउने काम गर्ने व्यक्ति वा साधन।