बिछ्‌याउना

Romanized: bichhyaaunaa, bichhyaauna, bichhyaunaa, bichhyaaun

सुकुल, राडी, डस्ना, लम्पट आदि बिछ्‌याउने वस्तु; ओछ्यान; बिछाउना/बिछ्‌यौना । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत विच्छादन]

1
सुकुल, राडी, डस्ना, लम्पट आदि बिछ्‌याउने वस्तु; ओछ्यान; बिछाउना/बिछ्‌यौना ।

सम्बन्धित शब्दहरू