बिछ्याउनी
Romanized: bichhyaauni, bichhyauni, bichhyaaunee, bichyaauni
सुकुल, राडी, डसना, लम्पट आदि बिछ्याउने वस्तु; ओछ्यान; लम्पट; बिछ्यौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत विच्छादन]
1
सुकुल, राडी, डसना, लम्पट आदि बिछ्याउने वस्तु; ओछ्यान; लम्पट; बिछ्यौना।