पछ्‌याउनु

Romanized: pachhyaaunu, pachhyaunu, pachyaaunu, pachyaunu

पछि लाग्नु; पिछा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [पछि+आउ+नु]

१.
पछि लाग्नु; पिछा गर्नु।
२.
केटाकेटी वा पशुले माया गरेर पछि लाग्नु; रत्तिनु।
३.
कसैका सँगसँगै काम गर्नु; पछिपछि गर्दै जानु।

सम्बन्धित शब्दहरू