ओल्छ्याउनु

Romanized: olchhyaaunu, olchhyaunu, olchyaaunu, olchyaunu

सागपात आदि हरियो तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही बेर ओल्टाइपल्टाई गरी पाकेजस्तो बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
सागपात आदि हरियो तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही बेर ओल्टाइपल्टाई गरी पाकेजस्तो बनाउनु।

सम्बन्धित शब्दहरू