ढल्के

Romanized: dhalke

ढल्के (dhalke) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

ढल्के(१)

(विशेषण [ढल्क+ए])
१..
ढल्किएको; एकातिर लच्किएको।
२..
लर्किँदो।

ढल्के(२)

(विशेषण)
१..
ओझेलमा पर्ने ठाउँ।
२..
भन्ज्याङ; द्यौराली।

ढल्के(३)

(नाम)
1.
सवारीको अगुवा।

सम्बन्धित शब्दहरू