ढल्काउनु

Romanized: dhalkaaunu, dhalkaunu

कसैलाई आफ्ना मत वा विचारमा ल्याउनु; निहुराउनु, झुकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
कसैलाई आफ्ना मत वा विचारमा ल्याउनु; निहुराउनु, झुकाउनु।
२.
थोरै ओरालो पार्नु; ढलुवा बनाउनु।

सम्बन्धित शब्दहरू