मैलो

Romanized: mailo

मैलो (mailo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मैलो(१)

(नाम [संस्कृत भद्र भलो])
१..
कार्तिक कृष्ण औंसी अर्थात् गाईतिहारका राति र कतैकतै पछिसम्म पनि गाइने, विशेष प्रकारको गाथा वा गीत।
२..
त्यस्तो गाथा गाएर श्रद्धाले दिएको सेलरोटी, रुपियाँ-पैसा आदि माग्ने वा सांस्कृतिक उत्सव मनाउने काम।

मैलो(२)

(विशेषण [संस्कृत मलिन])
१..
मयल भएको; मयल लागेको; मयलयुक्त।
२..
सफासुग्घर नभएको; फोहर ।
३..
अँध्यारो; मलिन।

सम्बन्धित शब्दहरू