मैलोबी
Romanized: mailobee, mailobii, mailobi
अरबी, फारसी, उर्दू आदि भाषा पढाउने मुसलमान शिक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अरबी, फारसी, उर्दू आदि भाषा पढाउने मुसलमान शिक्षक।
२.
इस्लाम धर्मका गुरु।