ग्लोब

Romanized: glob, globa

पृथ्वीको आकारमा बनेको बाटुलो मानचित्र; पृथ्वी वा तारासमूहको डल्लो नक्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
पृथ्वीको आकारमा बनेको बाटुलो मानचित्र; पृथ्वी वा तारासमूहको डल्लो नक्सा।

सम्बन्धित शब्दहरू