ग्लानि
Romanized: glaani, glani
शारीरिक वा मानसिक शिथिलता; थकाइ; थकावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शारीरिक वा मानसिक शिथिलता; थकाइ; थकावट।
२.
कुनै कामको खराबी चाल पाएर हुने पछुतो; मानसिक खेद; पश्चात्ताप।
३.
हतोत्साह; अनुत्साह।