मैलोधैलो
Romanized: mailodhailo
मैलोले पूरित भएको, मैलो र धुलोले भरिएको, शरीरमा मयलको काती र धुलोले पूरित भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
मैलोले पूरित भएको, मैलो र धुलोले भरिएको, शरीरमा मयलको काती र धुलोले पूरित भएको।