कमै
Romanized: kamai
प्रायः घुम छाप्ने काममा आउने एक प्रकारको ठुलठुला पात भएको लहरो। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कम+ई]
१.
प्रायः घुम छाप्ने काममा आउने एक प्रकारको ठुलठुला पात भएको लहरो।
२.
(विशेषण)
अल्पताबोधक शब्द 'कम' को निश्चय, सीमा, अवधारणा, अठोट आदि जनाउँदाको रूप। (उदा.- धनमा म तिमीभन्दा कमै हुँला, तर मनमा कम छैन)।
उदाहरण वाक्य
- धनमा म तिमीभन्दा कमै हुँला, तर मनमा कम छैन