कमैया

Romanized: kamaiyaa, kamaiy, kamaiya

जग्गाधनीकै नगदी र जिन्सी कर्जा लिएर सपरिवार अर्काको जग्गा कमाउने किसान; हरुवा (तुल) मैथिली हरवा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काम+ऐया]

१.
जग्गाधनीकै नगदी र जिन्सी कर्जा लिएर सपरिवार अर्काको जग्गा कमाउने किसान; हरुवा (तुल) मैथिली हरवा)।
२.
(विशेषण) काममा साहै जोतिन सक्ने; कमाइवाल; आर्जनी; पौरखी; हिकमती (तुल) मैथिली कमकर)।

सम्बन्धित शब्दहरू