खवैया
Romanized: khavaiyaa, khawaiyaa, khavaiy, khawaiya
खन्चुवा; धेरै खाने; थुप्रै खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खा+ऐया]
१.
खन्चुवा; धेरै खाने; थुप्रै खाने।
२.
मिठो स्वादिलो खाना खाने।