गवैया
Romanized: gavaiyaa, gawaiyaa, gavaiy, gawaiya
गीत वा राग गाउने व्यक्ति; गाउने मान्छे; गायक; वस्ताज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गाउ+ऐया]
1
गीत वा राग गाउने व्यक्ति; गाउने मान्छे; गायक; वस्ताज।