खेवैया

Romanized: khevaiyaa, khewaiyaa, khevaiy, khewaiya

नाउ, डु‌ङ्गा आदि खियाएर नदी तार्ने व्यक्ति; माझी; बोटे; मल्लाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खियाउ+ऐया]

१.
नाउ, डु‌ङ्गा आदि खियाएर नदी तार्ने व्यक्ति; माझी; बोटे; मल्लाह।
२.
कुनै दुःख, सङ्कटबाट पार लगाउने व्यक्ति।

सम्बन्धित शब्दहरू