मैया
Romanized: maiyaa, maiy, maiya
छोरीचेलीलाई स्नेहपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मातृ]
१.
छोरीचेलीलाई स्नेहपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
२.
ठकुरीकी छोरी।
३.
राजकन्या; राजकुमारी; मैयाँसाहेब।