धैया
Romanized: dhaiyaa, dhaiy, dhaiya
पानी नलाग्ने पाखाबारीमा रोपिने एक किसिमको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानी नलाग्ने पाखाबारीमा रोपिने एक किसिमको धान।
२.
(विशेषण)
अघि पाक्ने; अधैया।