मधैया

Romanized: madhaiyaa, madhaiy, madhaiya

प्राचीन कालमा स्तुति, गाथा आदि गाएर जीवनवृत्ति गर्ने एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत मगही ८ संस्कृत मगध]

१.
प्राचीन कालमा स्तुति, गाथा आदि गाएर जीवनवृत्ति गर्ने एक जाति।
२.
एक असल जातको पान; मगही।

सम्बन्धित शब्दहरू