मैयाँ
Romanized: maiyaam, maiyaan, maiyan, maiyam
राजकन्या; राजकुमारी; मैयाँसाहेब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मातृ]
१.
राजकन्या; राजकुमारी; मैयाँसाहेब।
२.
छोरीचेलीलाई स्नेहपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द।