सिरुडो

Romanized: shirudo, sirudo

गाग्री राख्ने बाटुलो आसन; पराल; खर आदिलाई बाटुलो पारी बनाइएको आसन; बिँडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाग्री राख्ने बाटुलो आसन; पराल; खर आदिलाई बाटुलो पारी बनाइएको आसन; बिँडा।

सम्बन्धित शब्दहरू