सिरु
Romanized: shiru, siru
कुशका जस्ता लामालामा पात र काँसका जस्ता सेता फूल हुने घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रसाल]
1
कुशका जस्ता लामालामा पात र काँसका जस्ता सेता फूल हुने घाँस।