सिरुपाते

Romanized: sirupaate, shirupaate, shirupate, sirupate

सिरुको पातजस्तो धारिलो (खुकुरी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सिरुको पातजस्तो धारिलो (खुकुरी आदि)।
२.
(नाम) एउटा गाँठो पारेको र अर्को नपारेको सिरुको पात मुठीमा राखी सबैलाई छुवाउँदा जसलाई गाँठो पर्छ ऊ डुम हुने गरी खेलिने एक बालखेल।

सम्बन्धित शब्दहरू