निरुपाय

Romanized: nirupaaya, nirupaay, nirupay, nirupaya

युक्ति नभएको; उपाय नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
युक्ति नभएको; उपाय नभएको।
२.
उपाय नलाग्ने ।

सम्बन्धित शब्दहरू