निरुपाख्य
Romanized: nirupaakhya, nirupaakhy, nirupakhy, nirupakhya
व्याख्या वा बयान गर्न नमिल्ने; अस्तित्व नभएको; अस्पष्ट रूपको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
व्याख्या वा बयान गर्न नमिल्ने; अस्तित्व नभएको; अस्पष्ट रूपको।