निरुपम

Romanized: nirupam, nirupama

वि. [सं.] दाँज्न नसकिने; उपमा नभएको; अनुपम; बेजोड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] दाँज्न नसकिने; उपमा नभएको; अनुपम; बेजोड।

सम्बन्धित शब्दहरू