निरुपपत्ति

Romanized: nirupapatti

दह्रो प्रमाण नभएको; उपपत्ति नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दह्रो प्रमाण नभएको; उपपत्ति नभएको।
२.
अव्युत्पन्न; व्युत्पत्तिरहित।
३.
सिद्ध गर्न नसकिने; अप्रमाणित।

सम्बन्धित शब्दहरू