नियमापत्ति

Romanized: niyamaapatti, niyamapatti

कुनै सभा वा बैठकमा स्वीकृत कार्य-प्रणाली वा नियमका विरुद्ध कारणवश उठाइएको आपत्ति; नियम चित्त नबुझेर सो बदल्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै सभा वा बैठकमा स्वीकृत कार्य-प्रणाली वा नियमका विरुद्ध कारणवश उठाइएको आपत्ति; नियम चित्त नबुझेर सो बदल्न वा हटाउन गरिएको जोडदार माग।

सम्बन्धित शब्दहरू