नियमासक्त

Romanized: niyamaasakta, niyamaasakt, niyamasakt, niyamaashakta

पूर्ण रूपले नियममा लाग्ने; कुनै हालतमा नियमबिरुद्ध नजाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पूर्ण रूपले नियममा लाग्ने; कुनै हालतमा नियमबिरुद्ध नजाने।

सम्बन्धित शब्दहरू