क्षयमास
Romanized: kshayamaasa, kshayamaas, kshayamasa, ksayamaasa
घटीमा १९ वर्ष र बढीमा १४१ वर्षको अन्तरमा दुई औंसीभित्र दुई सङ्क्रान्ति पर्ने चान्द्रमास (क्षयमास परेको सालमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घटीमा १९ वर्ष र बढीमा १४१ वर्षको अन्तरमा दुई औंसीभित्र दुई सङ्क्रान्ति पर्ने चान्द्रमास (क्षयमास परेको सालमा अगाडि र पछाडि गरी दुई अधिक मास पर्छ, क्षय हुने महिनाको पहिलो पक्ष अघिल्लो महिनामा र दोस्रो पक्ष पछिल्लो महिनामा गनिन्छ)।