खरमास
Romanized: kharamaasa, kharamaas, kharamas, kharamaasha
विवाहजस्ता शुभकार्यको बन्देज भएको महिना; सूर्य धनु र मीन राशिमा हुने महिना; पुष र चैत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विवाहजस्ता शुभकार्यको बन्देज भएको महिना; सूर्य धनु र मीन राशिमा हुने महिना; पुष र चैत।