सौरमास
Romanized: sauramaasa, sauramaas, sauramas, sauramaasha
सूर्यले एउटा राशिको भोग गरुन्जेललाई एक महिना मान्ने पञ्चाङ्गप्रणालीको महिना; अघिल्लो सङ्क्रान्तिदेखि पछिल्लो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सूर्यले एउटा राशिको भोग गरुन्जेललाई एक महिना मान्ने पञ्चाङ्गप्रणालीको महिना; अघिल्लो सङ्क्रान्तिदेखि पछिल्लो सङ्क्रान्तिसम्मको समयलाई मानिने महिना; सौरमहिना; सौरमान।