सौरमान
Romanized: sauramaana, sauramaan, sauraman, shauramaana
सूर्यको गतिका आधारमा गरिने समयको गणना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्यको गतिका आधारमा गरिने समयको गणना।
२.
सौरमास।