सिरुणो
Romanized: shiruno, siruno
पानी भरेको गाग्रो नखिइयोस् वा पानी निकाल्दा गाग्री यताउति नहल्लियोस् भनी राखिने परालको गोलो आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पानी भरेको गाग्रो नखिइयोस् वा पानी निकाल्दा गाग्री यताउति नहल्लियोस् भनी राखिने परालको गोलो आसन।
२.
भारी बोक्दा टाउकोमा पर्ने नाम्लोको भागमा राखिने कमलो घाँस वा कपडाको गोलो टुक्रा वा आसन।