बुर्का

Romanized: burkaa, burk, burka

मुसलमान स्त्रीहरूले परपुरुषको दृष्टिबाट बच्न ओढ्ने, आँखा हेर्ने ठाउँमा जाली भएको, शरीरको खोलजस्तो प्रायः… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी बुर्क]

1
मुसलमान स्त्रीहरूले परपुरुषको दृष्टिबाट बच्न ओढ्ने, आँखा हेर्ने ठाउँमा जाली भएको, शरीरको खोलजस्तो प्रायः कालो पहिरन ।

सम्बन्धित शब्दहरू