बुर्कनु
Romanized: burkanu
धुलो छर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
धुलो छर्नु।
२.
मुर्दा मसानघाटमा लैजाँदा बाटामा अन्न, पैसा आदि बुर्की छर्नु।